प्रिन्स मिश्रा कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिकाको सुन्दर भविस्य लोसपाको मेयर पदको उम्मेदवार रविदत्त मिश्राबाट मात्र सम्भव रहेकोे स्थानीयले बताएका छन् । चुनावी अभियानमा मत माग्न पुगेका मिश्रालाई मतदाताहरुले तपाई बाट मात्र शिवराजको सुन्दर भबिस्य सम्भव रहेकोेले नगरपालिका मेयरमा आउनु हुनेछ , जसका लागि हामी सबैको साथ र सहयोग रहेकोले विजय सफल रहेकोे बताएका छन् ।
नगरपालिकाको मेयर पदका प्रत्यसी मिश्राले पालिकावासी नागरिकको विश्वासलाई आत्मसात गरि उच्च सम्मानको साथ हरेक क्षेत्रमा विकासको मुहार फेर्ने संकल्प लिएको बताउनु भयो ।
पार्टीका नेता कार्यकर्ताहरुले प्रचारप्रसारलाई तीब्र रूप दिएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

