रुकुम पश्चिमको ,२५ बैशाख / बाफिकोट गाउँपालिका वडा नम्बर १० चुनाबी सभामा २ जनाले नेपाली काङ्ग्रेस परित्याक गरि माओवादी केन्द्रमा प्रबेश गरेका छन ।
नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य कमला शाही र थलबिर बुढाथोकीले माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार हरि चन्दले जानकारी दिनुभएको छ । उनिहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोपाल शर्माले अबिर र मालाले स्वागत गर्नु भएको हो । माओवादी केन्द्र बिकाश प्रेमी पार्टी भएको भन्दै उनिहरुले प्रबेश गरेको बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

