दोरेन्द्र खड्का बझाङ
बझाङ-बझाङमा एक महिलाले झुन्डिएर आत्माहत्या गरेकी छन् ।
बझाङको मष्टा गाउँपालिका –२ खिकाला घर भएकी ३४ वर्षीया कमला ओखेडा (कुगै) ले जयपृथ्वी नगरपालिका –१० चैनपुरमा रहेको आफ्नै होटेलमा डोरीमा झुन्डिएर शनिबार दिउसो आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरीका अनुसार आत्महत्याको कारण अझै खुल्न नसकेको र घटनाको अनुसन्धान भईरहेले उनका आफ्न्तहरु आउन वितिकै सब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

