नवलपरासी / २४ वैशाख
बाल्यकालय देखि सामाजवादका अभिभारा बोकेका नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र राजेश सिंहले सानै उमेर देखि राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएका उनी बैशाख ३० गते हुन् लागेको निर्वाचनमा मनोनयन दर्ता गराएका हुन ।
विभिन्न संस्थामा आवद्ध रहेर समाज परिवर्तनमा अग्रनी भुमिका निर्वाह गर्दै आएका सिंह पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका वडा न.५ वडाध्यक्ष पदको उमेदवार भए पछि समग्र गाउँ नै माओवादी केन्द्र प्रति झुकाव बडेको छ । सिंहले पछिल्लो निर्वाचनमा थोरै मतले पराजित भएका थिए ।
क्षमतावान व्यक्तिको उमेदवारी परेपछी गाउँमा उत्साह र उमंग क्षाएका छन् ।

नेतृ सिंहले शिक्षा ,स्वास्थ ,भौतिक निर्माण , कृषि एवम् सिचाइ , युवा तथा खेलकुद ,महिलाहरूलाई सीपमुखी लगायत वडा बनाउने उदेश्यको साथ वडाध्यक्षमा उमेदवारी दिएका हुन् ।
हाल वडामा निकै कसिलो र लोकप्रिय उमेदवारको रूपमा चिनिएका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

