Rashtriya Dainik

पछिल्लो निर्वाचनमा थोरै मतले प्राजित नेता महतोद्वारा एमाले निकट उमेदवारी

महेश सिंह सिरहा लहान २३ बैशाख – राजनीतिक नसा लागेका नेता ब्रहम देब महतोद्वारा नेकपा एमाले निकट नवराजपुर गाउँपालिका वाडा नम्बर ५ बाट अध्यक्ष पदका लागी उमेदवारी दिएका हुन्।

४५ बर्ष देखि राजनीतिमा लागेका उनी समाज प्रतिको चिन्तित ब्यक्ती हुन्। समाजीक प्रतिष्ठा बच्चाएका बौद्धिक नेता बिगत लामो समय देखि कम्युनिस्ट राजनीतिमा सकृय हुँदै समाजसेवा गर्दै आएका हुन।

समाजमा लोकप्रिय रहेका महतो २०७४ सालको निर्वाचनमा ७४ मतले मात्र प्राजित भएका थिए।तत्कालीन नेपाल कम्युनिस्ट एमालेको गाबिस सचिबको जिम्मेवारी समेत सम्हालेका थिए।राजनिती मै रहेर समाज परिवर्तन गरिब दलितलाई उत्थान गर्न राजनीति रोजेको बताए।

नेता महतो २०३१साल चैत १२ गते मेनहा गाउँमा जनमेका हुन्।समृद्ध समाज परिकपना समेत गरेका उनी सुख शान्ति अमन छैन समाज निर्माणमा गर्ने उनको उदेश्य रहेको बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित