Rashtriya Dainik

भोट् माग्दै भने नेता महतो: अबको मुख्य एजेन्डा शिक्षा स्वास्थ,कृषि रहने छ

महेश सिंह सिरहा लहान २३ बैशाख – जसापा नेता सन्तोष कुमार महतोले बरियारपट्टी गाउँपालिकाका लागी जसपा निक ट अध्यक्ष पदका लागी उमेदवारी दिएका हुन्। बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा पुनः दोहरीन घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्।

भोट माग्दै भने बिगतमा जनता संग गरेको बाचा अनुसार त काम गर्न सकिएन कोरोनाको कारणले तै पनि आफू ८८% प्रतिशत काम गरेको छु। जनता गुनासो र जनअपेक्षा अनुसार बिकास निर्माणको काम अगाडि बढाएको बताए।

सर्वसाधारण जनताको भावना अनुसार कामहरु अगाडी बढाएको उनले बताए।आउने निर्वाचनमा जनताले बिजय गरायो भने मेरो मुख्य एजेन्डा शिक्षा स्वास्थ र कृषि रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।मेरो चुनावी माहोल ठिक छ जनताले मुल्यांकन गरेको छ,आफुलाई जनताले बहुमतले जिताउनु हुन्छ पुर्ण बिस्वस्त रहेको बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित