Rashtriya Dainik

जनताको अपेक्षा अनुसारको काम गर्छु: ककुलता यादवको प्रतिबद्धता

महेश सिंह सिरहा लहान २३ बैशाख – बाल्यकालय देखि सामाजवादका अभिभारा बोकेकी काङ्ग्रेस नेतृ ककुलता देवी यादवले सानै उमेर देखि राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएकी उनी बैशाख ३० गते हुन् लागेको निर्वाचनमा मनोनयन दर्ता गराएकी हुन। भगवानपुरमा जनताको अपेक्षा अनुसार काम गर्छु भोट् माग्दै प्रतिबद्धता गर्दै आएका हुन।

नेतृ यादव सैशीक परिवारबाट उकासिएका हुन्। आर्थिक रूपमा पुर्ण सम्पन्न भएको ब्यक्ती हुन उनी समाजलाई सेवा गर्न समाजमा आएका हुन। घरमा दुईवटा डाक्टर दुई इन्जिनियर रहेका हुन्। डा.दिलिप यादव र डा.कुसुम यादव रहेका उनीहरुले नै निर्वाचनमा भगलिन विशेष जोड दिएका हुन्। नेपाली काङ्ग्रेसबाट अध्यक्षको उमेदवार धर्म देव यादव रहेका छन्।

विभिन्न संस्थामा आवद्ध रहेर समाज परिवर्तनमा अग्रनी भुमिका निर्वाह गर्दै आएकी उनी भगवानपुर गाउँपालिकाको उपाध्यक्षको उमेदवार भए पछि समग्र गाउँ नै काङ्ग्रेस प्रति झुकाव बडेको छ्। क्षमतावान महिलाको उमेदवारी परेपछी गाउँमा उत्साह र उमंग क्षाएका हुन्।

नेतृ यादव समाजलाई समृद्ध समाज निर्माण र युवा स्वरोजगार र महिलाहरुलाई सिपमुखी जिम्मेवार र किसानहरुको समस्या लगायत शिक्षा स्वास्थ कृषि र बिकासिल गाउँपालिका बनाउने उदेश्यको साथ उपाध्यक्षमा उमेदवारी दिएका हुन्। हाल पालिकामा निकै कसिलो र लोकप्रिय उमेदवारको रूपमा चिनिएका हुन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित