Rashtriya Dainik

धोबिनी गाउँपालिका वडा नं.४ मा बानियाको चौतर्फी चर्चा, युवालाई जिताउने स्थानीयको भनाई

बिरगंज २२ बैशाख
पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ मा नेकपा माओवादीबाट वडाअध्यक्षका उम्मेदवार हुन। लालबाबु बानिया
सामान्य परिवारमा जन्मिएर अभाव र समस्याबाट गुज्रिदा गरेको संघर्षकै परिणामस्वरुप आज उनी सक्षम एवम् योग्य उम्मेदवारको रुपमा पार्टीले र वडाबासीले पत्याएका छन् ।
गाउँमा शिक्षित एवम् बिकासको भिजन नभएका जनप्रतिनीधिहरु हुँदा संघियताको आभाष जनताले गर्न नपाएको भान भएपछि बानियाले वडाअध्यक्षको उम्मेदवारी दिने निधोमा पुगे ।
वडालाई समृद्ध बनाउन र वडाबासीले गरेको आशालाई सार्थकतामा बदल्न कुनै कसर बाँकी नराख्ने कडेलको प्रतिबद्धता छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित