महेश सिंह सिरहा लहान २१ बैशाख – सिरहाको सखुनानकारकट्टीमा गाउँपालिकामा चुनावी शरगर्मी छाएको छ्। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको अध्यक्ष पदका उमेदवार केदार यादव लगायतका उमेदवारहरु भोट् माग्नमा ओहोरात्र खटिरहेका छन्।
यादव पुर्व गाउँपालिका अध्यक्षको जिम्मेवारी समेत समहालेका थिए।उनी पालिकाको लोकप्रिय उमेदवारको रूपमा चिनीएको स्थानीयको भनाई छ्। देश भरी एकै साथ स्थानीय चुनावको समय तोकिएकोले नेताहरु सातामा आउन भिभिन्न हथ कणडा अपन्याई रहेका छन्।
नेता यादवको नेतृमा हजारौं नेता कार्यकता र उमेदवारहरु भोट् माग्नमा ब्यस्त देखिएका हुन।नेता यादव पालिकाको उमेदवारमा कसिलो उमेदवार हुन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

