वीरगञ्ज २१, बैशाख । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लिवाट नेकपा एमालेको तर्फबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका सुरेश गुप्ता जनताको माझमा निरन्तर दिनरात खट्टि जनताको सेवककोरुपमा काम गरदै आएकोले मलाई ठुलो मतले अवशयनै जनताले जिताउने बताउनुभयो ।
नेकपा एमाले पार्टीको तर्फबाट उम्मेदवार समेत रहनु भएको गुप्ताले निर्बार्चित भएपछि मुर्लीलाई स्वास्थ, शिक्षा र बिकास गरि देशको नमुना वडा बनाउने प्रतिबद्धता गरेका छन् ।
त्यसैगरि ५ बर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्नुको साथै जनतासंग भएको बिभेदको अन्त्य गर्न आफ्नो उम्मेदवारी दिएको गुप्ता ले बताएका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

