धर्मेन्द्र कुमार कुर्मी / विजयनगर / बैशाख २०
सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय गणेशपुर द्वारा बरामद
राखेको काठ सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय गणेशपुर बरामद गरेको छ I
मुनी लुकाइ छिपाइ राखेको ७ वटा सालको गोलिया झन्डै काठ सोमवार सांझ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय गणेशपुर
जिल्लाकाे कपिलवस्तु विजयनगर गाउंपालिका ७ गेडुवजोत काे एउटा बगैचामा लुकाएर राखिएकाे अवस्थामा क्युफिट सिसमकाे काठ बरामद गरिएकाे जनाएकाे छ।
बिहान साढे नाै बजेकाे समयमा सुराकीकाे २५ आधारमा प्रहरीले सहित २५ हजार बराबरकाे काठ बरामद गरेकाे छ ।
नेपाल-भारत सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट कालाे सिसम र टिककाे काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा ६,७ र कृष्णनगर नगरपालिकाकाे वडा १२ भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन ।
जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे गणेशपुर टोली जनाएको छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

