Rashtriya Dainik

साशक होईन सेवक हुन् वडा अध्यक्ष उम्मेदवार छतकुलि

वीरगंज २० गते बैशाख
वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौवाट नेकपा एमालेको तर्फबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका संजु छतकुलिले जनताको माझमा निरन्तर दिनरात खट्टि जनताको काम गरदै अाएकोले मलाई ठुलो मतले अवशयनै जनताले जिताउने बताउनुभयो।

नेकपा एमाले पार्टीको तर्फबाट उम्मेदवार समेत रहनु भएको छतकुलीले निर्बार्चित भएपछि देशको ईतिहासिक ठाऊ रहेको अलौलाई स्वास्थ , शिक्षा र बिकास गरि देशको नमुना वडा बनाउने प्रतिबद्धता गरेका छन्।

त्यसैगरि ५ बर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्नुको साथै जनता सङ्ग भएको बिभेदको अन्त्य गर्न आफ्नो उम्मेदवारी दिएको छतकुलीले बताएका छन ।

बिगत बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा वडा १७ अलौका जनताले आफ्नो पछमा अवश्य नै मतदान गर्ने बिश्वास लिएको बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित