Rashtriya Dainik

लहानमा अबको सरकार गठ बन्धनको बनाउने छु: स्थानीयको भनाई

महेश सिंह सिरहा लहान २० बैशाख – लहान नगरपालिकामा बैशाख ३० गते हुन् लागेको स्थानीय तहको निर्वाचनबाट लहानमा गठ बन्धनकै सरकार हुने स्थानीय बुद्धि जिवीहरुले दावी गरेका हुन्। गठ बन्धनले लहानमा निरन्तर घर दैलो कार्यक्रममा ब्यस्त देखिएका छन्।

नेपाली काङ्ग्रेस निकट लहान मेयरका लागी वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरी र जसपा निकट युवा नेता उप – मेयर राम चलितर महतो रहनु भएको छ। लहानमा काङ्ग्रेस माओवादी केन्द्र र जसपाको गठ बन्धन बलियो हुँदै गरेका छन्। घर्दैलो कार्यक्रममा बोल्दै महेश चौधरीले भने जनताको चाहना अनुसार बिकास गर्छु जनता मेरो साथ हाम्रो जित सुनिस्चित छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित