महेश सिंह सिरहा लहान १९ बैशाख – लहान नगरपालिका भित्र रहेको मुस्लिम समुदाय अन्तर्गत रहेको अतिबिपन्न परिवारलाई वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरीले रमजान पर्व मनाउन ३० घर घुरी अति बिपन्न परिवारलाई राहत सहयोग गरेका हुन्। समाजसेवी महेश चौधरीले लहान नगरपालिकाका गठबन्धनबाट लहान मेयरका उमेदवार समेत रहनु भएका चौधरी ऊनी समाजसेवामा ब्यस्त रहेका छन्।
चुनावी शरगर्मी बडे पनि आफू उमेदवार रहे पनि भोट् माग्नु भन्दा समाजसेवामा ब्यस्त देखिका हुन्। रम्जान पर्व मनाउन र नयाँ लुगा कपडा र मिठो खाने कुरा खान पाउने उदेश्यले गरिब अतिबिपन्न समुदायलाई राहत सामग्री सहयोग गरेका हुन्। पर्वमा पनि गरिबहरु पनि राम्रो खान लगाउन पाउन भने उदेश्यले संगीता कर्माचार्य स्मृति प्रतिष्ठान द्वारा ५ किलो चामल पलाउन बनाउने चमाल १ किलो दाल १ लिटर खाने तेल १ किलो नून र मसू खरिदको लागी रकम सहयोग गरेका हुन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

