Rashtriya Dainik

प्रतापपुरमा कांग्रेस नेतृत्व यादवलाई मत्दान गर्न स्थानीमा उत्साह

नवलपरासी / १९ बैशाख

बाल्यकालय देखि सामाजवादका अभिभारा बोकेका कांग्रेस नेतृत्व उमेश चन्द्र यादवले सानै उमेर देखि राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएका उनी बैशाख ३० गते हुन् लागेको निर्वाचनमा मनोनयन दर्ता गराएका हुन ।

विभिन्न संस्थामा आवद्ध रहेर समाज परिवर्तनमा अग्रनी भुमिका निर्वाह गर्दै आएका यादव पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष पदको उमेदवार भए पछि समग्र गाउँ नै कांग्रेस प्रति झुकाव बडेको छ । क्षमतावान व्यक्तिको उमेदवारी परेपछी गाउँमा उत्साह र उमंग क्षाएका छन् ।

नेतृ यादवले शिक्षा ,स्वास्थ ,भौतिक निर्माण , कृषि एवम् सिचाइ , युवा तथा खेलकुद ,महिलाहरूलाई सीपमुखी लगायत गाउँपालिका बनाउने उदेश्यको साथ अध्यक्षमा उमेदवारी दिएका हुन् ।
हाल पालिकामा निकै कसिलो र लोकप्रिय उमेदवारको रूपमा चिनिएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित