महेश सिंह सिरहा लहान १६ बैशाख – लहान नगरपालिका वा डा नम्बर १९ मा नेपाली काङ्ग्रेस निकट मोहम्मद कमरुदीन जसपा निकट शत्रुधन मंण्डल बीच कडा प्रतिस्पर्धा हुने स्थानीयको भनाई छ्। चुनावमा भाग लिन दुबै जना मनोनयन दर्ता गराएका हुन्। पार्टी सरकारमा ल्याउन मत मागनमा दुबै नेता ब्यस्त देखिएका हुन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

