महेश सिंह सिरहा लहान १५ बैशाख – बैशाख ३० गते हुन् लागेको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका मेयर उपमेयरका उमेदवारहरुसंग एक दिने अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ्।चुनावमा भगा लिएका विभिन्न राजनीति निकट उमेदवारहरु संग अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ्।
NCE NEPALले आयोजना एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ्। उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका लहान मेयरका उमेदवार महेश प्रसाद चौधरी,नेकपा एमालेबाट उप मेयर उमेदवार सरियार चौधरी,लोसपा निकट मेयर उमेदवार मोहम्मद आलम,नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट लहान मेयरका उमेदवार बिनोद साह,शिक्षा वीद्ध धर्निकर अधिकारी,दलित अगुवा मोहन पासमान,उमेश बिसुनके बिनोद बिशुन के,इन्सेक प्रतिनिधि दुर्गा परियार सुर्य नारायण राम पत्रकार फिरोज शेख,महेश सिंह लगायतका सयौं ब्यक्तीहरुको रोहबरमा कार्यक्रम सम्पन्न भएको हो।
शिक्षाका लागी बिश्वब्यापी कार्यसप्ताह २०२२ अन्तर्गत स्थानीय निर्वाचनमा शिक्षाका मुदाहरु विषयक सम्बाद कार्यक्रम सम्पन्न भएको हो।सबै उमेदवारहरुले आफू जित्यो भने शिक्षा जोडने प्रतिबद्धता जाहेर गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

