महेश सिंह सिरहा लहान १४ बैशाख – वरिष्ठ समाजसेवी महेश प्रसाद चौधरीले लहान मेयरका लागी उमेदवार भए पछी लहान बासीमा चौधरीलाई मतले सहयोग गर्ने उत्साह र उमंग छाएको छ्।
सर्बपरी नेता चौधरीले समाजमा गरेका सहयोगको मुल्यांकन गर्दै लहानका जनताले आउने चुनावबाट चौधरीलाई नै लहानका मेयर बनाउनु पर्ने व्यापक चर्चा रहेको छ्।
महेश चौधरीले नै लहानका मेयर भए लहान नगरपालिमा परिवर्तन हुने जनबिश्वास रहेको छ्।उनी बिकास प्रेमी भनेर चिनीने गरेका हुन्। उनले टिकट पाए पछी लहान नै काङ्ग्रेसमा भएको छ्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

