उत्तमकुमार थापा बझाङ
बझाङको तलकोट गाउँपालिकामा उपाध्यक्ष पदका लागि पत्रकार पार्वती ऐडिले उम्मेदवारी दर्ता गरेकि छन् ।
सोमबार तलकोट गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ऐडीले गाउँपालिका उपाध्यक्षमा मनोनयन दर्ता गरेकी हुन् ।
ऐडी विगत लामो समय देखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेकि थिन । हाल प्रेस युनियन जिल्ला शाखा उपाध्यक्ष समेत रहेकि ऐडी आफु महिला मात्रै नभएर युवाहरुको प्रतिनिधि समेत भएको बताएकि छन् ।
केहि समय स्थानिय रेडियो लगाएत राष्ट्रिय मिडियाहरुमा काम गरेकि ऐडिले आफु अब राजनितिमा लागेर जनताको सेवा गर्ने बताएकि छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

