झिंगा भन्केका, गहाउने र गुणस्तरहिन मासु बिक्री बितरण ।

कपिलबस्तु मंसीर १४
कपिलबस्तु नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिंगा भन्केका, गहाउने र गुणस्तरहिन मासु बिक्री बितरण भइरहेको पाईएको छ ।
कपिलबस्तु नगरपालिका १ सरिम पैथालोजीको अगाडी रहेको असरफ अली मासु पसलमा अत्यन्तै फोहोर, हरियो झिंगा भन्केको, गन्हाउने र खान योग्य नभएको मासु बिक्री गरेको पाइएको हो ।
त्यससंगै मासु पसलमा दर्ता नभएको, बोर्ड नराखिएको र बाहिरै झिंगा भन्काएर राख्दै मासु बिक्री गरिरहेको देखिन्छ । मासु राखेको कोठा अत्यन्तै फोहोर र फ्रिज समेत नराखिएको पाईएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले मासु पसललाई दशै लगत्तै सात दिन भित्र पसल दर्ता र नविकरण गरिसक्नु पर्ने, मासु पसलमा तत्काल सुधार गर्नुपर्ने लगायतका निर्देशन दिएको भए पनि त्यसको पालना गरिएको छैन् ।
मापदण्ड विपरित संचालित मासु पसल बन्द गराईने पसल तथा व्याबसाय दर्तालाई कडाईका साथ लागू गर्ने बताउँदै व्याबसाय दर्ता नगर्ने, कर छलि गर्ने, अखाद्य बस्तु बिक्री गर्ने लाई कारबाही हुनुपर्ने स्थानियहरु माग रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot