Rashtriya Dainik

सखुवानन्कारकट्टी गाउँपालिकामा जसपामा अध्यक्ष पदको लागी बिवास्पद

महेश सिंह सिरहा लहान १३ बैशाख – जसपा पार्टीमा पार्टी भित्रै उमेदवारहरु टिकटको लागी अन्तर घात र खिचातानीले गर्दा जसपा पार्टीको राजनिती मधेसमा सखाप हुने उतक्र्समा हुनेका छन। उपेन्द्र यादव नेतृत्वको पार्टी जसपा नेपालमा एउटै गाउँपालिका र नगरपालिकामा एउटै पदका लागी दुई जनाको टिकट दिए पछी नेता र कार्यकर्ता बीच अन्तर बिरोध पलाउदै गएका हुन्।

उदाहरणका लागी सखुवानन्कारकट्टी गाउँपालिकामा अध्यक्ष पदका लागि दिपेश यादव र परियाग लाल यादव र लहानमा गठ बन्द्धन अन्तर्गत उपमेयर पदका लागी राम चलितर महतो र चन्द्र नारायण महतो,करर्जन्हा नगरपालिका लगायतका पालिकाहरुमा टिकटको बिवाद उग्ररूप लिएका छन्।पार्टी भित्रै बागी उमेदवारहरु खडा गरेकोले तराई मधेसमा जसपा पार्टी धरासाही भएका छन्।जसपा पार्टीले पक्ष पातका कारण मधेसमा टिकटको विषय ठुलो मुद्दा बनेको छन्। अहिले यो निकै चर्चाको विषय बनेको छ्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित