Rashtriya Dainik

काङ्ग्रेसबाट लहान ३ का लागी राम दयाल महतोको उमेदवारी दर्ता

महेश सिंह सिरहा लहान १३ बैशाख – लहान ३ का वाडा अध्यक्षका लागी नेपाली काङ्ग्रेसबाट राम दयाल महतोले बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा भाग लिन उनले प्रस्ताबक सहित मनोनयन दर्ता गराएका छन्।

उनी पछिल्लो निर्वाचनमा लहान ३ बाट निर्वाचित समेत भएका थियो। लहान ३ मा नेपाली काङ्ग्रेसको संगठन बलियो रहेको र आउने चुनावमा मेरो पोजेटिभ रहने उनले दाबी गरेका हुन्। नेता राम दयाल महतो भोट् मागनमा ब्यस्त देखिएको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित