Rashtriya Dainik

लहान २० र २१ मा माओवादी केन्द्रका पुरानै उमेदवार जितको प्रवल संभावना

महेश सिंह सिरहा लहान ११ बैशाख – लहान नगरपालिका वाडा नम्बर २० र २१ मा माओवादी केन्द्रको गढ रहेको छ। पछिल्लो निर्वाचनमा लहान २० बाट गणेश चौधरी र लहान २१ बाट हेमन्त यादवले निर्वाचित भएका थिए।सहि नेतृत्वका कारण पछिल्लो निर्वाचनमा बिजय भएका थिए।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले पुनः पुरानो उमेदवारलाई नै आउने निर्वाचनमा भागलिन टिकट सिफारिस गरेका छन्। आउने चुनावमा पनि माओवादी केन्द्रले चुनाव जिते ठहर गरेका छन्। उक्त वाडामा जनताले कुशल नेतृत्वलाई प्रोत्साहित गर्ने गरेका छन्। दुबै वाडा जनताको चाहना अनुसार पुरानै वाडा अध्यक्ष रहिरहोस् उनीहरूको चाहना रहेको छ्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित