महेश सिंह सिरहा लहान १० बैशाख – सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा विभिन्न राजनिती दलहरुले साता अपनाउन घरदैलो कार्यक्रम गर्दै छन्। निर्वाचन आयोगले चुनावमा भाग लिन ११ र १२ गते मनोनयन दर्ता गराउन समय तोकिएको छ्। सबै दलहरुले मनोनयन दर्ता गराउन राजनिती दलहरुले तैनाथ रहेका छन्।
सखुवानानान्कारकट्टी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र जसपा नेपाल नेपाली काङ्ग्रेस माओवादी केन्द्र,नेकपा एमाले र जनमत पार्टीकोले दल दर्ता र मनोनयन गराउन तयार रहेका हुन।
एकीकृत समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा केदार नाथ यादव,जसपा नेपालबाट पालिका अध्यक्षमा परियाग लाल यादव,माओवादी केन्द्रबाट गापा अध्यक्षमा हरिनन्दन यादव,लगायतका उमेदवारहरुले मनोनयन दिन तयारी अवस्थामा रहेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

