नन्दु यादव – मंसिर १३नवलपरासी समाजबादि महिला सघकि केन्द्रीय उपाध्यक्ष महिला नेत्री सुनिता काफ्ले ले महिलाहकअधिकार सुनिश्चित गराउन मेराे जिनकाे मुख्य लक्ष्य रहेकाे बताउनु भएकाे छ ।मैले राजनिति गर्नु भनेकै महिलाहरुकाे हक अधिकार सुनिश्चित ,महिलाहरुकाे जिविकाेपार्जनमा सहजता ,महिलाहरुकाे राज्यमा पहुच लगायतका लक्ष्य लिएर अगाडि बढेकाे वहाले बसहियामा भएकाे जनता समाजबादि पार्टी नेपालकाे कार्यकर्ता भेलामा यस्ताे कुरा बताउनु भएकाे हाे । मैले सामाजिक र महिलाहरुकाे हकअधिकार काे लडाई गर्दै अहिले सम्म नेतृत्व गर्दै आएकाे बताउनु भयाे।हकअधिकारकाे लडाईमा मैले कैले पनि पछि नहटने बताउनु भयाे । महिलाहरुकाे हरेक समस्यालाइ समाधान गरि आफुले महिला दिदिबहिनिहरुकाेे अधिकार सुनिश्चित गर्ने सधै तयार रहेकाे बताउनु भयाे । समाजमा रहेका बिभिन्न महिला हिसा, जग्गा सम्बन्धी, लेनदेन सम्बन्धि, सम्बन्ध बिच्देद लगायतका अन्य समस्या हरुकाे कानुनि उपचार बारे आमजनतालाई जानकारी नहुदा समस्या भईरहेकाेे बताईएकाे छ ।अब तेस काे समाधानकाे लागि मेराे राजनिति सुरु भएकाे बताउनु भयाे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।