Rashtriya Dainik

महिलाका सबैभन्दा संवेदनशील ९ अंगहरु यस्ता छन् !

१ कम्मर: महिलाको कम्मर पुरुषको सबैभन्दा आँखा पर्ने स्थान हो । पातलो कम्मर हुने महिलाको सुन्दरताबारे सदियौं देखि चर्चा हुँदै आएको छ । बारुली कम्मर चलाउँदा पुरुष र महिला दुवैले रोमान्चित अनुभव गर्छन् ।

२ पुट्ठो: महिलाको पुट्ठो अर्थात अंग्रेजीमा बट भनिने भाग पनि निक्कै संवेदनशील मानिन्छ । यो अंगप्रति पुरुषको पनि विशेष आकर्षण हुन्छ । यौ$न सम्बन्धमा उत्ते-जनामा समेत यो भागको भूमिका हुन्छ ।

३ पेट: पुरुषहरु महिलाको पेट हेर्छन् । सारी लगाउँदा हल्का देखिने महिलाको पेटले पुरुषलाई आकर्षित गर्छ । त्यति मात्र होइन पेट चलाउँदा महिलहरु यौ&निकरुपमा उत्ते-जित हुन्छन् । पातलो पेट भएका महिलाहरुप्रति पुरुषको आकर्षण बढि हुन्छ ।

४ बक्षस्थल: महिलाका बक्ष-स्थल सेकेण्ड्री यौ$न अंग पनि हुन् । किन भने यौ%न सम्बन्धको समयमा बक्ष-स्थलको भूमिका महत्वपूर्ण हुन्छ । स्त्रीको शरीरमा हुने अंग मध्ये बक्ष-स्थल सबैभन्दा संवेदनशील अंग पनि हो ।

५ पिठ्युँ: पुरुषहरु महिलाको पिठ्युँप्रति आकर्षित हुन्छन् । त्यति मात्र होइन पिठ्युँ यौ%निकरुपमा पनि उत्ते-जना पैदा गर्ने भाग हो । यो महिलाको सबैभन्दा संवेदनशील भाग मध्ये पर्छ ।

६ आँखा: कुनै पनि महिलाको आँखाले ती स्त्रीको चरित्र बताउँछ । आँखाबाट पुरुष आकर्षित हुन्छन् । आँखाले उत्ते-जक र मनमोहक भूमिका पनि खेल्न सक्छ ।

७ मुस्कान: भलै मुस्कान अंग होइन तर पुरुष स्त्री सम्बन्धमा यसको भूमिका महत्वपूर्ण छ । पुरुषलाई घाइते पार्ने महिलाको सबैभन्दा घा-तक हति=यार भने मुस्कान हो । मुस्कानले पुरुषहरु पग्लिन्छन् । मुस्कानले पुरुषहरुलाई उत्ते-जित पनि पर्छ ।

८ ओंठ: ‌ओंठ यौ%निक हिसावले र सौन्दर्यको हिसावले दुवै हिसावले महत्वपूर्ण अंग हो । ओंठमा चुम्बन गर्दा स्त्रीहरु सबैभन्दा उत्ते-जित हुन्छन् भने पुरुषहरु पनि महिलाको ओंठमा ध्यान दिन्छन् ।

९ कपाल: महिलाहरुको कपाल चलाउन पुरुषहरुलाई मन पर्छ । कपाल चलाइदिँदा महिलाहरु पनि उत्ते=जित अनुभव गर्छन् । कपाल समेत महिलाको संवेदनशील अंगमा पर्छ । एजेन्सी

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित