पश्चिम नवलपरासीमा १२ सय ९३ जना काेराेना संक्रमित ,शनिबार मात्रै १९ जना संक्रमित

नवलपरासी /१३ मंसिर

पश्चिम नवलपरासीमा शनिबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा भएको परिक्षणमा बर्दघाट र सुनवल नगरपालिकाका ७–७ जना, रामग्राम नगरपालिकाका ३ जना, सरावल र सुस्ता गाउँपालिकाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको सुनवल नगरपालिका वडा नम्बर १ का ३४ वर्षका पुरुष, वडा नम्बर ३ की ४१ वर्षीय महिला, वडा नम्बर ५ का ३० वर्षीय पुरुष, वडा नम्बर ८ का ३३ वर्षीय पुरुष, वडा नम्बर १२ का ३६ वर्षीय पुरुष र वडा नम्बर १३ का ६८ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रामग्राम नगरपालिका वडा नम्बर १ का २४ वर्षका पुरुष, वडा नम्बर ३ की ४३ वर्षकी महिला र वडा नम्बर १६ का ५९ वर्षका पुरुष, सरावल गाउपालिका वडा नम्बर २ का २४ वर्षका पुरुष र सुस्ता गाउपालिका वडा नम्बर ६ का ४० वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै बर्दघाट नगरपालिका वडा नम्बर २ की ७० वर्षीय बृद्ध, ४ का २४ वर्षका पुरुष, ३५ वर्षकी महिला, वडा नम्बर ९ का २७ वर्षका पुरुष, वडा नम्बर १० का ४० वर्षका पुरुष, ३६ वर्षीय महिला, वडा नम्बर ११ का ३६ वर्षका पुरुष र वडा नम्बर १३ का ३६ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

शनिबार थपिएकासगँ जिल्लामा कोरोना संक्रमितको संख्या १२ सय ९३ पुगेको छ । २ सय ४३ जना सक्रिय संक्रमित जिल्लाको विभिन्न आईसोलेशनमा रहेका छन् । हालसम्म २६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot