राष्ट्रिय दैनिक / रुपन्देही , १० बैशाख
रुपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा शुक्रबारबाट अाभास ज्वेलर्स सञ्चालनमा आएको छ।
एक कार्यक्रमका बीच विधिवत् रूपमा रिबन काटेर पसलको उद्घाटन गरिएको हाे ।
अाभास ज्वेलर्स सञ्चालनमा आएपछि तिलाेत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा स्थानीयहरूलाई सुनचाँदी किन्न टाढा जानु पर्दैन यो पसल सञ्चालनमा आएपछि स्थानीयहरु हर्सित भएका छन्।
पसलमा आधुनीक खालका सबै गरगहनाहरु निर्माण तथा बिक्री बितरण गरिने जनाइएको छ ।

अाभास ज्वेलर्सका संचालक नारायन कालिराजका अनुसार ग्राहकहरु अब गुणस्तरीय सुनचाँदीकाे लागि बुटवल , भैरहवा जान नपर्ने साथै अब सुन चाँदीको सम्पुर्ण गर गहना यहाँबाट उपलब्ध गराउने जानकारी दिनुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

