Rashtriya Dainik

कल्याणपुर नगरपालिका २ मा जसपा नेता सुशेश्वर साह जित्ने सम्भावना

महेश सिंह सिरहा लहान १० बैशाख -सिरहाको कल्याणपुर नगरपालिकामा चुनावी शरगर्मी बडदै नेताहरुले निकटता ल्याउन विभिन्न हथकणडा अपन्याउदै। नेताहरुले अ-आफनो पार्टीलाई सतामा ल्याउन भोट माग्न घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्।

कल्याणपुर नगरपालिका २ भोकराहाबाट जसपा पार्टीबाट अध्यक्षका लागी कुशेश्वर साहको नाउँ सिंङ्गल सिफारिस भएको छ्। जसपा पार्टीको शकृय नेता समेत रहेका हुन्। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेता साहले वाडा अध्यक्षमा उमेदवारी दिने निर्णय गरेका हुन्। हाल उनी वाडाका लागी निकै चर्चामा रहेका छन्।उनी पछिल्लो चुनावमा अध्यक्षको प्रत्यासी समेत रहनु भएको थियो।

जनताले नेता साहको नेतृत्व ल्याउन चाहेका हुन्। बिगतमा समाजसेवा निकै साथ र सहयोग गर्दै आएका ब्यक्ती हुन्। उनी वाडाका लागी निकै चर्चामा रहेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित