महेश सिंह सिरहा लहान १० बैशाख – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी लहान नगरपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट लहान मेयरका लागी महेश प्रसाद चौधरीलाई टिकट तय भएको छन्। हिजो राती बसेको बैठकबाट महेश प्रसाद चौधरीलाई चुनावमा भागलिन निर्णय गरेका हुन्।
महेश चौधरीले टिकट पाएको खबर गरिब दलित बस्तिहरुमा सुने पछी आशा पलाएका छन्। स्थानीयको भनाइ अनुसार लहानमा आउने सरकार काङ्ग्रेस पार्टीको हुने बिश्वास ब्यक्त गरेका छन्।लहानमा महेश चौधरीले टिकट पाएको खबर हुने पछी लहान बासीमा उतसाह र उमंग छाएको छ्।
लहान बासिका अनुसार अबको सरकार काङ्ग्रेसको बनाउने स्थानीयहरुमा व्यापक चर्चा रहेको छ्।बिगत लामो समय देखि समाजसेवामा लागेका चौधरीले लहान मेयरका टिकट पाए पछि लहान बासीमा उत्साह र उमंग छाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

