खगेन्द्र अबस्थि
कैलालि
आसन्न स्थानिय चुनाब बैशाख २९ गते हुदैछ, उक्त चुनाबमा घोडाघोडि नगरपालिकाका मेयरपदका आकांक्षी उम्मेदवार प्रकाश मिश्र आखिर को हुन? यो घोडाघोडि नगबासिको जान्न इच्छाएको कुरा हो, एक्कासि चुनाबमा होमिदा के घोडाघोडि नगरपालिकाको बिकास होला त? अघिल्लो सरकारले केहि गरेन कसरि दिने भोट भनि आम जनता चिन्तित छन।
प्रकाश मिश्रको बाल्काल तथा घरको अबस्था सामान्य थियो आमजनताका कुरा अनि ब्यथा सुन्दा मनमा ठुलै पहिरो गएको अनुभब हुन्छ उहाँ बताउनुहुन्छ कैलालीको घोडाघोडी नगरपालिका -१० पहलमानपुर स्थित घुम्निभाकल गाउँमा बिक्रम सम्बत २०४९ साल जेठ २७ गते जन्मनुभएका मिश्र २०६२ सालदेखी रेडियो पत्रकारिता आरम्भ गर्नुभएको हो । रेडियो छापा तथा डिजिटल मिडियाको अनुभव सम्हाल्नुभएका मिश्र सामाजिक कार्यमा समेत निकै सक्रीय हुनुहुन्छ । मिश्रकै पहलमा असहायको लागि बस्ने घर ,लकडाउनको समयमा करिब २ हजार परिवारलाइ खाधान्न सहयोग ,५० जना बालबालिकालाइ नियमित शैक्षिक छात्रवृत्ति लगायतका काम भैरहेको छन
उहाको बाल्यकाल एसरि बितेको थियो घोडाघोडि नगरपालिकामा अरू उम्मेदवारलाई हेर्दा प्रकाश मिश्र सक्षम देखिन्छन किनभने उहाले आम जनतालाई नजिकैबाट चिन्ने प्रयास गरेका छन सामाजिक क्षेत्रबाट तथा पत्रकारिता क्षेत्रबाट आमजनताका अभाबका कुरा र बिकासका कुरा उहाले औल्याउनु भएको छ, आसन्न स्थानिय चुनाबमा के आधारमा जिताउने भनि घोडाघोडि नगरपालिकाका आम जनताको सवाल हुनसक्छ के प्रकाश मिश्र आएसि नगर फेरिएला त? के मिश्रले हामि जनतालाई हेर्ला त? यि र यस्तै प्रश्नले जनताको मनमा आच पुगेको होला आच पनि किन नपुगोस स्थानिय सरकार पाँच बर्ष चल्यो तर प्रगति सुन्य देखिएपछि जनता आफ्नो भोट खेरै जापे होकि भन्ने कुरामा चिन्तित रहेका छन।
यस्ता छन प्रकास मिश्रलाई बिस्वास गर्ने आधार यि हुन उहाका चुनाबि एजेन्डा
स्थानिय तहको निर्बाचनमा पछिल्लो समय युवाहरुको आकांक्षा बढ्दै गएको छ ।
#करिब १२ बर्स पत्रकारिता ,प्रेस चौतारी नेपाल कैलालीको ३ कार्यकाल सचिब
#प्रेस चौतारी नेपालको केन्द्रिय निर्बाचन आयोगको उपाध्यक्ष
घोडाघोडी नगरपालिकाको बिकासको खाका कोर्न मेरो उम्मेदवारी हो ।
मेरा एजेन्डा
#निशुल्क खानेपानी
#निशुल्क शिक्षा
#प्रत्यक वडामा चिकित्सकिय सुबिधा ,जनतालाई निशुल्क स्वास्थ्य सुबिधा
#घोडाघोडी नगरपालिकामा सबैभन्दा बढी समस्या रहेको नदि कटानको समस्या समाधानको लागि दिर्घकालिन योजना बनाइ अघि बढ्ने
# हरेक वडामा कालोपत्रे सडकको योजना बनाइ कार्यन्वयनको चरणमा लगि जनताको आवतजावतमा सहजता ल्याउने
# निशुल्ल एम्बुलेन्स सुबिधा
#नगर बस संचालन
# नगर आवास कार्यक्रम योजना बनाइ सो कार्यक्रम मार्फत अत्यन्तै गरिब तथा घरबार बिहिन जनतालाई “घर” हस्तान्तरण गर्ने ।
# युबाहरुलाइ उत्पादनसंग जोड्दै उत्पादित बस्तु तथा सामग्रीको बजारिकरण नगर सरकार मार्फत गर्ने ।
प्रेस चौतारी नेपालको केन्द्रिय निर्बाचन आयोगको उपाध्यक्ष समेत रहेका मिश्रले यो क्षेत्रमा केहि गर्न सक्ने खालका देखिन्छन अघिल्लो स्थानिय सरकारमा कर्मचारि समेत एकलौटि गरेको आरोप समेत छ, तर अब युवाहरु राजनितिमा होमिएका हुनाले केहि गर्न सक्छन कि भनेर जनता प्रकाश मिश्र जस्ता अन्यलाई वडामा समेत ल्याउनु पर्ने बताउछन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

