महेश सिंह सिरहा लहान ७ बैशाख – बैशाख ३० हुने स्थानीय निर्वाचनमा लहान नगरपालिका वाडा नम्बर २४ मा अध्यक्ष जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष पदका लागी राम कुमार महतो सम्भाबीत उमेदवार रहनु भएको छ।२०६२/२०६३” सालमा भएको मधेस आन्दोलन बाट राजनीति यात्रा सुरु गरेका युवा आउने निर्वाचनमा अध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेका हुन्।
नेता महतो पेसाले इन्जिनियर हुन्। उनी बहुप्रतिभा सालिन युवा मध्ये एक हुन्।समाजमा बिकृती बिसंगतीलाई उन्मुलन गर्न र नमुना समाज निर्माण गर्न आफुले इन्जिनियर पेसा बाट राजनीतिमा लगेको बताए। समाजमा देखीएको फित्लो बिकास लाई बिकास उन्मुख समाज बनाउने उदेश्यले उनले उमेदवारी दिएका हुन्।
मधेस आन्दोलन देखि नै राजनीतिमा सकृय जिम्मेवारीको भुमिका निर्वाह गर्दै आएका हुन्। वाडा अध्यक्षमा भागलिन इच्छुक भएका हुन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

