वैशाख ४ / नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउँपालिका वडा न. ६ गुठि प्रसाैनी बस्ने युवा नेता छविलाल हरिजन नेपाली कंग्रेसमा प्रवेश गर्नु भएकाे छ । लामाे समय देखि राजनिति गर्दै आउनु भएका हरिजले अहिले नेपाली कंग्रेसमा प्रवेश गर्नु भएकाे हाे । वहाँ जनता प्रगतिशिल पार्टी परित्याग गरि कंग्रेसमा प्रवेश गरेका हुन ।
गुठि प्रसाैनीमा आयाेजित कार्यकर्ता भेटघाट कार्यक्रममा वहालाई संविधान सभा सदस्य देवकरण कलवार (सन्तु ) ले टिकालगाई कंग्रेसमा प्रवेश गराउनु भएकाे हाे । कंग्रेसमा प्रवेश गर्दै हरिजनले पार्टिले दिएकाे काम कर्तव्यलाई जिम्मेवारीका साथ आफु बहन गर्ने बताउनु भएकाे हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

