Rashtriya Dainik

कृषि गणना सम्वन्धि नाैँ दिने तालिम सम्पन्न

उत्तमकुमार थापा बझाङ
जिल्ला कृषि गणना सम्वन्धि नाैँ दिने तालिम सम्पन्न भएको छ ।
जिल्ला कृषि गणना कार्यालय बझाङले जिल्ला भरिका १२ वटै स्थानीय तहका ९४ वटा वडा मध्ये ८७ वटा वडा मात्रै बैज्ञानिक विधीबाट गरिने नमुना छनाैटमा परेकाे कुरा जानकारी गराएकाे छ। जस्मा कुल १३७ वटा गणना क्षेत्र परेका छन।
कृषिगणना यहि बैशाख ६ गते देखि जेष्ठ १९ गते सम्म कृषि गणना कार्य सञ्चालन हुने जिल्ला कृषि गणना अधिकृत दिपेन्द्रसिँह धामीले बताए । उहाले भन्नू भयाे ,गणककाे तालिम २ गते नै समापन भएको थियाे भने सुपरिवेक्षककाे तालिम ३ गते समापन भएको बताए । जिल्ला भरिमा गणक सुपरिवेक्षक गरि ७० जनाले स्थलगत तथ्यांक सँकलनकाे कार्य गर्ने भएको छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित