Rashtriya Dainik

सुस्तामा टाइफाइड खोप लगाउनमा सहयोग गर्ने कर्मचारीलाई सम्मान

राष्ट्रिय दैनिक / नवलपरासी , १ बैशाख

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले टाइफाइड खोप लगाउनमा सहयोग गर्ने कर्मचारीलाई सम्मान गरेको छ।

सुस्ता गाउँपालिकामा ९७ प्रतिशत टाइफाइड खोप पूरा भएकालेे खाेप अभियानमा सहयोग गर्ने कर्मचारी तथा पदाधिकारीलाई सम्मान गरिएको छ ।

खाेप जस्तो महत्त्वपूर्ण कार्य निकै कम समयमा ९७ प्रतिशत पूरा गर्नमा सहयोग गर्ने कर्मचारी तथा पदाधिकारीलाई एक कार्यक्रम बिच सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पाैडेलले सम्मान गर्नुभएको हाे।

प्रशासकिय अधिकृत पाैडेलले सम्मान गर्दै कर्मचारी तथा पदाधिकारीहरुले गरेको कामकाे खुलेर प्रशंसा गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित