कृष्णनगर , चैत्र ३०
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले राष्ट्रीय व्यापी कार्यक्रम अन्तर्गत व्यक्तिगत घटना दर्ता सप्ताह १-७ गते सम्म मनाउने भएको छl
जसमा नगरपालिकाले जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध विच्छेद जस्ता घटना ३५ दिन भित्रै दर्ता गराउन अनुरोध गरेको छ l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

