महेश सिंह सिरहा लहान २८ चैत – सिरहाको लहान नगरपालिका ३ मा नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमाले बीच निकै प्रतिस्पर्धा हुने देखिएको छ। बैशाख ३० गते हुन् लागेको स्थानीय निर्वाचनमा दुबै पार्टी बीच निकै प्रतिस्पर्धा हुने स्थानीयको अनुमान रहेको छ।
यता काङ्ग्रेसका राम दियाल महतो र एमालेका राजेश चौधरी बीच लहान ३ का वाडा अध्यक्षमा कडा प्रतिस्पर्धा हुने स्थानीयको भुझाई छ। अ आफ्नो पार्टीको बर्चस्व कायम राखन दुबै पार्टीले घर दैलो कार्यक्रम सुरु गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

