वीरगंज- पर्सा क्षेत्र नम्बर ३ का संघिय सांसद फेरी चुनाव लड्ने र भारि बहुमतले विजयी हुने बताउनुभएको छ । सांसद रौनियारले रेडियो सान्भी संग कुरा गर्दै भन्नुभयो :- मुद्दाले चुनाव लड्न कुनै आपती गर्दैन । मुद्दा त षडयन्त्र गरेर लगाईएको हो नी । निर्वाचन नमावलीमा मुद्दा चल्दाचल्दै अवस्थामा मुद्दाको अन्तिम सर्वाच्चसम्म किनारा नलागेसम्म दोषी करार हुने छैन् ।
त्यसलाई रोक्न मिल्दैन् । कानुन निर्वाचन नमावलीमा यो कुरा छ । त्यसकारण मलाई चुनाव नलड्न बाध्य पारिदैन् । र मेरो मुद्दा केही समयमा खारेज भईहाल्छ । त्यसमा केही छैन् । त्यो ओली सरकारको तानाशाह शासन व्यवस्थाको षडयन्त्र मात्रै हो । उहाले मुलुकमा धेरै जनाले प्रत्यक्ष रुपमा नै अनियमितता गरिरहेको भए पनि कुनै सुनवाई नभएको तर मेरो कुनै संलग्नता नै नरहेको निर्माण कम्पनि संग मेरो नामजोडेर मलाई झुटो फसईएको बातौनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

