Rashtriya Dainik

नया भौतिक ब्यवस्थापन सहीत महालक्ष्मी बिकास बैकको परासीमा सेवा सुचारु………

नवलपरासी/२५ चैत
बैकीङ क्षेत्रमा सर्बसाधारणको बिश्वास र भरोसा प्राप्त गर्दै उचाइ चढदै गरेको महालक्ष्मी बिकास बैक परासी शाखाले नया भवनबाट सेवा सुचारु गरेको छ ।

शाखाको बिस्तार गरीएको नया भवनको प्रमुख अतिथी एबम सघिय सासद देबेन्द्रराज कडेल तथा बैकका सन्चालक राहुल अग्रवालले सयुक्त रुपमा उदघाटन गर्नु भएको हो । बिगत १० बर्ष देखी फाइनान्स को रुपमा परासीबासी बिच सेवा पुर्याउदै आएकोमा ३ बर्ष देखि बिकास बैकका रुपमा सेवा दिदै आएको हो । बैकले देश भर १०३ शाखा मार्फत करीब ३अरब ६५ करोड पुजी परीचालन गरेको छ ।

बैक ले सामाजीक दायीत्व निर्वाह गर्दै ॐ शान्ती सस्थालाइ २० हजार ५ सय १ को चेक तथा पाल्ही भगवती मन्दीरमा ५० थान कुर्सी र २ वटा डस्टविन समेत हस्तन्तरण गरेको परासी शाखाका प्रबन्धक कृश्ण गुरुगले जानकारी दिनुभएको छ ।

रामग्राम ५ थानाटोल परासीमा भएको शाखाको सेवा शुभारम्भ कार्यक्रममा प्रदेश सभासद बैजनाथ कलवार, उध्योग बाणिज्य महासघ लुम्बीनी प्रदेश नि बर्त्मान अध्यक्ष गुणनिधी तिवारी बैकका सिनियर डिसीओ दिपेस लम्साल, उधोग बाणिज्य सघ का उपाध्यक्ष एबम नवप्रवेसी कग्रेसी युवा नेता नगेन्द्र अग्रहरी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित