Rashtriya Dainik

चुनावको मुखमा पनि काङ्ग्रेस नेता चौधरी समाज सेवामा ब्यस्त

महेश सिंह सिरहा लहान २५ चैत – एक घर एक झुल अन्तर्गत समाजसेवी महेश प्रसाद चौधरीले लहान नगरपालिका वाडा नम्बर २२ को बेलि जटीयाहीको दलित समुदायको १०० घर घुरीलाई लाम्खुट्टे झुल सहयोग गरेका छन्।

उनी निरन्तर समाज सेवा गर्दै आएका छन्। उनलाई गाउँ गाउँमा सम्मान गर्ने गरेका छन।गाउँ गाउँबाट जनताको उत्साह अपेक्षा समाजसेवी महेश चौधरीलाई आउने चुनावमा मेयर बनाउनु पर्ने जनताको अपेक्षा रहेको छ्।

संगीता कर्माचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहनु भएका महेश चौधरीले जनतामा निकै लोक प्रीय रहेका छन।उनी बिगत केहि महिना अगाडि भएको नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा सिरहा क्षेत्र नम्बर १ मा भएको निर्वाचनबाट क्षेत्र १ को क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित