Rashtriya Dainik

लहान २ मा नेता महतो जित्ने प्रवल संभावना

महेश सिंह सिरहा लहान २४ चैत – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जसपाबाट लहान नगरपालिका- २ बाट वाडा अध्यक्षका लागी शिव नारायण महतोको नाउँ सिफारिस भएको छ्।पछिल्लो निर्वाचनमा पनि नेता महतोले चुनावमा भाग लिएका थिए ऊनी थोरै मतले प्राजित भएका थिए।

२०६५ सालदेखि राजनीति यात्रा सुरु गरेको नेता महतो २०६२/ २०६३ सालमा भएको मधेस आन्दोलनमा सकृय भुमिका निर्वाह गरेका थिए।विभिन्न राजनीति परिस्थितिको सामना गर्दै राजनितीमा स्कृय रहदै आएका हुन्।

नेता महतो हाल जनता समाजवादी पार्टी नेपालको प्रदेश सभा,ख,को उपाध्यक्ष र वाडा कमिटी अध्यक्षको जिम्मेवारी समेत समहाल्दै आउनु भएको हो। आउने निर्वाचनमा वाडा अध्यक्षको लागी वाडा कमिटीको निर्णयबाट नेता शिव नारायण महतोको नाम सिफारिस गरेको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित