Rashtriya Dainik

पश्चिम नवलपरासीमा बजार अनुगमन ग्यासको अभाव

नवलपरासी २४ चैत्र । पश्चिम नवलपरासीमा खद्यान्न पसलहरु र ग्यासको पसल अनुगमन गरिएको छ । भने ग्यासका अभाव देखिएको छ ।
जिल्ला बजार अनुगमन समिति पश्चिम नवलपरासीले गरेको अनुगमनको क्रममा खद्यान्न पसलमा धेरै पसलमा लेबलिंग र प्याकेजिंगको तुरुटीपुर्ण रहेको मुल्यसुची नभेटिनुको साथै करपटि नराखेको, म्याद गुजिरिएको खद्याबस्तु भेटिनु । साथै बजारमा ग्यास अभाव देखिएको छ । कम्पानीले माग अनुसार ग्यास उपल्बध नगरएको ,जहाँ बिक्री हुदैन त्यँहा कम्पानीले दिने गरेको अग्रहरी जनरल स्टोरका सन्चालकाले बताएका छान ।
जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नेतृत्वमा खटिएको टोलीले खद्यान्न पसल तथा ग्यास अधिकृत बिके्रताहरुको अनुगमन गरेको हो ।
कतिपाए खद्यान्न पसलमा अनुगमनको क्रममा पसलको कारोबार धेरै भएको राजश्व छालेर कम पुजी देखईएको पाईयो भने ।
सुर्तीजन्य पदार्थ अनुमाती नलिई बिक्री गर्नेको समान जपात गरिनुको साथै ईज्जात नलिई बिक्री गर्ने लाई कर्वाही गर्ने, ईज्जात लिई मात्र बिक्री बितरण गर्ने जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले निर्देशन दिनुभएको छ ।
व्यावसय कम पुजी देखईएका व्यावसय अनिर्वाय पुजी बृद्वि करोबार सच्चाउन निर्देशन करदाता सेवा कार्यलय परासीको निमित प्रमुख कृष्ण प्रसाद पान्थीले निर्देशन दिनुभएको छ ।

परासीमा रहेका एक ग्यास अधिकृत बिके्रता ,दुई खद्यान्न पसल ,सुनवलमा रहेका दुई ग्यास बिके्रता ,सात खद्यान्न पसल र २० फर्ममा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख गंगाधर पाण्डेले जनकारी दिनुभएको छ ।
सुर्तीजन्य पदार्थ अनुमाती नलिई बिक्री गर्नेको समान तथा जपात भएको सबै खद्यावस्तु नष्ट गरिएको छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, करदाता सेवा कार्यलय परासीको निमित प्रमुख कृष्ण प्रसाद पान्थी, घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख गंगाधर पाण्डे, घरेलु तथा साना उद्योग कार्यलयका मनोज चौधरी, उपभोतm हित सरंक्षण मान्चका कोषध्यक्ष धुब्र ज्ञवाली , जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक स्वरुप शर्मा सुनवल नगरपालिकका खेमराज ढाकल र पत्रकार राज चौधरी लगायत रहनुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित