काङ्ग्रेसले भुक्तानीकाे माग राख्दै मुख्य मन्त्री लाई ज्ञापनपत्र बुझायाे

नन्दु यादव मसिर १२ पश्चिम नवलपरासी

पशिम नवलपरासी नेपाली कान्ग्रेसले अाज विभिन्न माग राख्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शकर पाेख्रेल लाई ज्ञापन पत्र बुझाएकाे छ ।तत्काल किसानहरुकाे उखुकाे भुक्तानी हुनुपर्ने,केराकाे उचित बजार ब्यवस्थापन हुनुपर्ने र जन्म काे अाधारमा नागरिता पाउनु पर्ने लगायतकाे माग राख्दै ज्ञापन पत्र बुझाएकाे हाे।लामाे समय देखि उखु किसानहरुकाे भुक्तानी नभएकाे ले तत्काल भुक्तानी गरिनु पर्ने केराकाे बजार ब्यवस्थापन मिलाउनुपर्ने र जन्मकाे अाधार सन्तानहरुलाई नागरिता दिनु पर्ने कुरामा संविधान सभा सदस्य देवकरण कलवार सन्तुले प्रदेश सरकार सग माग गर्नु भयाे ।उता उखु उत्पादक कृषक समिति लुम्बिनी प्रदेशका सयाेजक उमेशचन्द्र यादवले तत्काल माग पूरा नभए अान्दाेेेलन काे अाधिबेहरी सृजना गर्ने बताउनु भयाे ।माग पूरा नहुन्जेल सडक देखि सदन सम्म अान्दाेलन गर्ने जिकिर सयाेजक यादवलेे गर्नु भयाे । प्रतिनिधि सभा न१का सभापति मुकुल कुमार अाचार्य द्वारा हस्ताक्षरित ज्ञापन पत्र बुझ्दै मुु्ख्यमन्त्री पाेख्रेलले माग पूरा गराउन अाश्वासन दिनु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot