उत्तमकुमार थापा बझाङ
नेकपा एमालेका प्रदेश कमिटी सदस्य खड्का माअाेवादी केन्द्रमा प्रवेश भएका छन ।
आज माअाेवादी पार्टीकार्यालयमा गएर एमाले छाेडेकाे माअाेवादी जिल्ला कमिटी सँयाेजक टाेप बहादुर खड्काले बताए । नेकपा एमालेमा बा भन्ने चलन रहेकाे र आफुले केही समय अगाडि एमाले प्रवेश गर्दा निकै गल्ती गरेकाे नेता कलक खड्काले बताए ।
एमालेमा अहङ्कार र दम्भ भएको व्याक्तिहरु रहेकाे भन्दै नेता खड्का माअाेवादी पार्टी कार्यालयमा गएर आफैले प्रवेश गर्नु भएको हाे । उनले भने मैले दश दस बर्ष सम्म व्यावस्था परिवर्तन गर्न जनयुद्ध लडेको र अहिले भुलचक बस आफू एमालेमा गएकाे हुदा गल्ति महसुस गर्दै आफ्नै घरमा फर्किएको माहाेवादी केन्द्रका प्रदेश सचिव जनक बुढाले बताए ।
बुढाले भने, हाम्रो अभिभावक खड्काले हामीलाई छाेडेका छैनन , हाम्रो सम्बन्ध टुटाउन सहिदहरुकाे रगतले मान्दैन आगामी दिनमा खड्काले नेतृत्व हाकि रहने पनि दावी गर्नु भयाे । खड्का नेकपा फुटेपछी एमालेमा रहनु भएको थियाे । उहाँ पुर्व माअाेवादी केन्द्रकाे जिल्ला सँयाजक पनि हुनुहुन्थ्यो । चर्चित नेता खड्का भित्र्याउने क्रममा माअाेवादी नेता कार्यक्रताहरुले स्वागत गर्नु भएको हाे । नेता कलक खड्का प्रवेश सँगै माअाेपादी पार्टीकार्यालयमा पुगेर सबैलाई सम्झदै स्मरण गरेकाे र माअाेवादी आफ्नै घरमा फर्किएको बताए । नेता खड्कालाई स्वागत गर्न माअाेवादी प्रदुश कमिटी सचिव जनक बुढा सविधानसभा सदस्य धर्मराज बिश्वक्रमा साँसद शान्ति नेपाली साँसद देवकी मल्ल थापा जिल्ला सँयाेजक टाेप बहादुर खड्का प्रेम बाेहरा ,भिम भण्डारी लगाएत नेता कार्यक्रताले भव्य स्वागत गर्नु भएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

