Rashtriya Dainik

ट्राफिक प्रहरी जवान यादव गण्डक चौकमा चेकजँाचको बहानामा रकम असुली

वीरगंज २१ गते
ट्राफिक प्रहरीले गण्डक चौकमा विभिन्न चेकजाँचको बहाना मा सवारीसाधनहरु सित रकम लिदै अाएको समाचार प्राप्त भएको छ।

ट्राफिक प्रहरीका हव्लदार धर्मेन्द्र झा र ट्राफिक प्रहरी जवान प्रमानन्द यादवले भारतिय र नेपाली मालबाहक सवारीसाधनहरुलाई रुकी विभिन्न चेकजाँचको बहाना बनाई रकम असुल्दै गरेको हामी संग रहेको एक भिडियोले प्रमाणित भएको छ ।

ट्राफिक प्रहरीद्वयले सवारीसाधन चालकहरुलाई विभिन्न किसिमको चेकजाँचको बहाना देखाई ऊधोग कलकारखानाहरु वाट चल्ने गाडिहरु शीत रकम असुल्नै गरेको नाम नछाप्रने सर्तमा एक चालकले बताएका छन्।

एक भारतीय सवारी चालक अनुसार गण्डक चौकमा कार्यरत रहेका हवल्दार मिश्र र जवान यादवले ट्राफिक प्रहरी उपरीक्षक र ट्राफिक प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक सुमन कार्कीको नाऊमा समेत विभिन्न कलकारखानाहरु वाट चल्ने सवारीसाधनहरु शीत ५ हजार देखि २५ हजार सम्म रकम असुल्ने गरेको नाम नछाप्रने सर्तमा बताएका छन्।

ट्राफिक प्रहरीका यीद्वय जवानले ट्राफिक प्रहरीको निर्देशन विपरीत काम गर्दे अाएपनि केही कार्यबाही नहुनुको कारणके त।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित