जयपृथ्वि बहुमुखी क्याम्पसले नब आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरकाेछ। आज जयपृथ्वि बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी BBS & BED All semeter & yearly को आयोजनामा कार्यक्रम BBS & BED 1st semester मा नब आगन्तुक विद्यार्थीहरु लागि स्वागत गरिएको छ । कार्यक्रममा विद्यार्थीहरु नीत्य प्रस्तुत गारी कार्यक्रम भब्य र सब्य रुपमा समापन गर्नुको भएको छ । सुरज बिकको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि जयपृथ्वि बहुमुखी क्याम्पसका प्रमुख तथा उप प्राध्यापक श्री मोहन राज उपाध्याय हुनुहुन्थ्यो भने कार्यक्रम सन्चालन जयपृथ्वि बहुमुखि क्याम्पसमा अध्यनरत BBS 3rd year का प्रदिप कुमार खड्काले गर्नु भएको थियो ।।स्वागत मन्तव्य धनन्जय पाण्डेले राखेको थियो त्यसै गरि आफ्नो भनाइ सहित मन्तव्य जयपृथ्वि बहुमुखि क्याम्पसका सहायक प्राध्यापक इश्वर कुमार हमाल र सहायक प्राध्यापक भानुभक्त जोशिले पनि आफ्नो मन्तव्य राखेको थियो ।।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

