महेश सिंह सिरहा लहान २१ चैत – लैङ्गगिक हिंसा निवारण कोषद्वारा लहान नगरपालिकाको उप- मेयर सरियार चौधरीको संयोजकत्वमा १० जना हिंसा प्रभावित महिलाहरुलाई ब्यापार ब्यवसायी गर्न सहयोगको लागी पहिलो लटमा ५ जना र दोस्रो लटमा ५ जना गरी जम्मा १० जना महिलाहरुलाई प्रती ब्यक्ति १० हजारको दरले पीडितको नाउँमा आर्थिक सहयोग गरेका छन्।
लैङ्गिक हिंसा निवारण कोष कहिले न सकिने कोष हो उक्त कोष पुर्ण रूपमा सेवा प्रदायक रहेको गंगा अधिकारीले बताए ।कोषले हिंसा प्रभावित ब्यक्तिहरुको हक हितमा काम गर्ने गरेका महिला तथा बालबालिका जेष्ठ अपाङ्ग सखाको अधिकारीक ब्यक्ती अन्जना साहले जानकारी दिनु भयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

