महेश सिंह सिरहा लहान २१ चैत -सिरहाको लहान नगर पालिका वाडा नम्बर २ बस्ने रजिन्द्र यादवले बिगत ३ बर्ष देखिन्छ क्यान्स रोगी भएका छन्। घरको आर्थिक अवस्था निकै कमजोर रहेको यादवलाई उपचार गराउन समस्या भएका छन्।
उपचार गराउन नसकिदा झन रोग बिस्तार हुँदै गरेको अवस्था हेर्दा स्थानीय सहयोगी युवा सैलेश कुमार यादवले पीडित यादवलाई हेरेर आफू रोगीले बाचुन जेल सम्म औषधी खर्च सहयोग गर्ने सहयोगी युवा सैलेश कुमार यादवले प्रतिबद्धता व्यक्त गर्नु भयो।
पछिल्लो समय सहयोगी युवा सौलेश यादवले लहान १ स्थित र २ स्थित रहेको मुसहर बस्तीमा तिर्पाल र साडी सहयोग गरेका थिए। यादव करिब ३ महिना देखी निरन्तर समाज सेवामा लागेका हुन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

