Rashtriya Dainik

जयपृथ्वी नगरपालिका आवधिक नगर विकास याेजना तर्जुमा कार्यशाला

उत्तमकुमार थापा
जयपृथ्वी नगरपालिकाकाे आवधिक नगर विकास याेजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ ।
बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिकाकाे पञ्च बर्षिय कार्यशाला गाेष्टी सम्पन्न भएको हाे । आज एक कार्यक्रमका विच प्रादेशिक सुशासन केन्द्र पुन्ना डाेटी र जयपृथ्वी नगरपालिकाकाे आर्थिक सहयाेगमा कार्यक्रम सञ्चालन भएको हाे ।
स्थानीयतहले पुर्वकाे झै टुक्टेटाक्री याेजना आगामी दिनमा बनाउनु हुदैन भन्दै पञ्च बर्षिय याेजनालाई अगाडि बढाउन कार्यशाला सञ्चालन गरिएको विज्ञ्य केशव राज पाण्डेले बताए । नगरपालिकाकाे सभाहलमा सञ्चालन भएको कार्यक्रमकाे सहजिकरण गाेलाेवल ईन्पेक्टस काठमाडौका टिम लिडर पुरुश्तम खतिवडाले केशव राज पाण्डे प्रमाेद भट्टराई श्रीकृष्ण पाैडेल राम प्रशाद खनाल अञ्जना साेडारीले गर्नु भएको थियाे ।
आज पहिलो पटक नगरपालिकामा कार्यक्रम सञ्चालन भएको हाे भने आगामी दिनहरुमा नगरपालिकाका सबै वडा वडामा गएर ठुलाे याेजना बनाउने विज्ञ्य सदस्य केशवराज पाण्डेले बताए । कार्यशालाले सबै स्थानीय तहमा पञ्च बर्षिय याेजना बनाउदै बिकासले फर्टकाे मार्ने जनाएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित