Rashtriya Dainik

जिल्ला उधम विकास सहजकर्ता संघकाे अध्यक्षमा दशरथ जप्रेल

दोरेन्द्र खड्का बझाङ
वझाङ जिल्ला उधम विकास सहजकर्ता संघमा दशरथ जप्रेल भयन हुनु भएकाे छ
वझाङ जिल्लामा रहेका सम्पुर्ण उधम विकास सहजकर्ताहरुकाे हक हित र अधिकारकाे निमित्त गठन भएकाे संघमा साविकका अध्यक्ष नरेस व जेठाराकाे कार्य व्यस्तताकाे कारण र यश संघ लाई अझ वढि शस्कत र वलियाे वनाउ , आज वसेकाे वैठक वाट जप्रेललाई चयन गरेका हुन , हाल वझाङ जिल्ला १० वटा स्थानिय तहमा २/२ जना २ वटा स्थानिय तहमा १/१ जना उधम विकास सहजकर्ता र १ जना घरेलु कार्यालया गरी २३ जनाकार्यरत छन भने ५ जना पास भएकाे र अन्य सेवामा कार्यरत रहेकाे संघका सिचप प्रदिप खड्काले जानकारी गरेका छन , यश संघले अन्य अाय अार्जनका कृयाकलाप र उधमकाे क्षेतरमा , उधमशिलता तालिम विभिन्न सीप विकास तालिम र व्यवसायिक याेजना र प्रस्तावना तयारकाे काम र व्यवसायिक स्राेत सम्भावना अध्यन लगायतकाे काम पनि गर्नेछ । अध्यक्ष जप्रेलले भन्नू भयाे हामी अब उधम क्षेत्रमा काम गर्ने सस्था भएकाेले स्थानीय तर अन्य सरकारी तथा गैर सरकारी सस्थाले हामिलाई यस्ता उधमशिलता तालिम सीप तालिम र अाय अार्जनका काम हामिलाई दिई हामी दक्ष र गुण्सतर सीप दिन तयार छाै भन्नू भएकाेछ
प्रत्येक जिल्लामा गठित संघ गरि राष्टिय उधम विकास सहजकर्ता महासंघ गठन भएकाे छ र महासंघले उधम विकास सहजकर्ताहरुकाे अधिकार काे निम्ति लडिरहेकाे र लाेकसेवा अायाेगका लागि लडिरहेकाे छ भनी यस वझाङ जिल्ला संघका सिचिप प्रदिप खड्काले जानकारी गर्नु भयाे

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित